नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
Category: मुगु
छाँयानाथ रारा नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिबिर
मेयर खबरदाता मुगु । छाँयानाथ रारा नगरपालिकाले निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । नगरपालिकाको समन्वय र गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोगमा नगरले…
View More छाँयानाथ रारा नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिबिरराराको कमाईले सिङ्गो कर्णाली पाल्छ : मेयर शाही (भिडियो सहित )
अहिलेको परिस्थितिमा नेपाल सरकारले स्थानिय तहमा चाहिने जति कर्मचारीको व्यवस्था पनि गर्नसकेको छैन । जस्तै मुगुको छाँयानाथ रारा नगरपालिकामा एकजना उपसचिवको सरुवा भएको थियो । उहाँ मुगु नै नपुगि बिचबाटो बाटै अन्तै सरुवा हुनुभयो । कर्मचारी रातारात सरुवा बदर गर्दा हामीले प्रवाह गर्ने सेवामा असर परेको छ ।
View More राराको कमाईले सिङ्गो कर्णाली पाल्छ : मेयर शाही (भिडियो सहित )कर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचन
कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल ‘मान्नमी’ विमोचन गरिएको छ । कर्णाली प्रदेशको विकाससम्बन्धी विभिन्न खोजमूलक सामग्री समेटिएको जर्नलको शनिवार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले विमोचन गर्नु भएको हो ।
View More कर्णाली प्रदेशको विकाससम्बन्धि विशेषाङ्क ‘मान्नमी’ विमोचन४५ लाखको सहमती पछि नगरसभा गर्ने निर्णय
मेयर खबरदाता वडाहरुमा ४५ लाख बराबरको बजेट सिलिङ्गमा सहमती भएपछि नगरसभा हुने निश्चित भएको छ । मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकामा अनिश्चित…
View More ४५ लाखको सहमती पछि नगरसभा गर्ने निर्णयउपमेयरको अनौठो काम, आफ्नै कार्यकक्षमा ताला !
मेयर खबरदाता, मुगु
मेयर हरिजंग शाहीले एकलौटी काम गरेको भन्दै छायानाथ रारा नगरपालिकामा जनप्रतिनिधिले नै आइतबार नगरपालिकामा तालाबन्दी गरेका छन् ।