नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
Category: कैलाली
अब सेवाग्राहीले हैन सेवाग्राहीलाई कर्मचारीले नमस्कार गर्नुपर्ने
कार्यालयहरुमा व्यक्तिको उमेर हेरेर भन्दा पनि ओहदालाई नमस्कार गर्ने गरिन्छ । यहि सोचबाट शिक्षित भएकैले होला कार्यलयमा सेवा लिन जाँदा कर्मचारीले पहिले हात
View More अब सेवाग्राहीले हैन सेवाग्राहीलाई कर्मचारीले नमस्कार गर्नुपर्नेप्रमुख उपपमुखले घरमै पुगेर गरे अपाङ्गता परिचयपत्र वितरण
उपमहानगरपालिकाले शिविर आयोजना स्थलमा परिचयपत्र लिन उपस्थित हुन नसक्ने व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।
View More प्रमुख उपपमुखले घरमै पुगेर गरे अपाङ्गता परिचयपत्र वितरणजेष्ठ नागरिकलाई घरमै स्वास्थ्य चेकजाँच र नि:शुल्क औषधि
जेष्ठ नागरिकहरुले उमेर र स्वास्थ्यले साथ नदिँदा स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्ने झन्झटबाट मुक्ति दिन नगरले गरेको यो कार्यबाट आफूहरु खुशि भएको बताएका छन् ।
View More जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य चेकजाँच र नि:शुल्क औषधिसामाजिक विकृती नियन्त्रण गर्न स्थानिय तहहरुको साझा कानुन
तालिम प्राप्त स्थानिय सरकारका कर्मचारीहरुलाई केवल यस कार्यको लागि मात्र खटाइनेछ, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More सामाजिक विकृती नियन्त्रण गर्न स्थानिय तहहरुको साझा कानुनयूवाहरुलाई नगरपालिकाको ड्राइभिङ तालिम
ड्राइभिङ सेन्टर मसुरियाको आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा मुक्त कमैया, दलित, हलिया र विपन्न वर्गका यूवाले तालिम प्राप्त गर्नेभएका छन् ।
View More यूवाहरुलाई नगरपालिकाको ड्राइभिङ तालिमनगरपालिकाको सेवा समय बृद्धि
मेयर खबरदाता कैलाली । गौरीगंगा नगरपालिकाले नगरको दैनिक कार्यालय सेवा अवधिमा बृद्धि गरेको छ । सेवाग्राहीको समस्यालाइ मध्यनजर गर्दै नगरपालिकाले दैनिक २ घण्टा बढि सेवा…
View More नगरपालिकाको सेवा समय बृद्धिधनगढी उपमहानगरपालिकाले गर्याे प्राविधिक शिक्षालय सञ्चालन
धनगढी उपमहानगरपालीकाले प्राविधिक शिक्षालय सञ्चालन गरेको छ । सिटिइभिटी सँगको साझेदारीमा उपमहानगरपालीका धनगढी पोलीक्लिनिक इन्सीच्यिुट संञ्चालन गरेको हो
View More धनगढी उपमहानगरपालिकाले गर्याे प्राविधिक शिक्षालय सञ्चालनदिगो बिकासका लागि स्थानीयको सहयोग आवश्यक ः नगरप्रमुख वड
कुनैपनि बिकासलाई दिगो र गुणस्तरीय बनाउनका लागि स्थानीयको सहयोग आवश्यक हुन्छ नगरप्रमुख वडले भने, “स्थानीयले योजनालाई हाम्रो भन्न नसकेसम्म काम राम्रो हुन सक्दैन । नगरका बासिन्दा गैह्रजिम्मेवार हुँदै जाने हो भने धनगढी उप–महानगरपालिकाको विकास हुन नसक्ने बताउदै नगरप्रमुख वडले भने, जुनसुकै तहको सरकारले योजना हालेको भएपनि त्यो स्थानीय नागरिकको लागि हालिएको हो स्थानियबासीले त्यो बुझ्नु जरुरी छ ।”
View More दिगो बिकासका लागि स्थानीयको सहयोग आवश्यक ः नगरप्रमुख वडप्राविधिक शिक्षालय अब धनगढीमै
प्राविधकि शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी)सँगको साझेदारीमा उपमहानगरपालिकाले धनगढी पोलिटेक्नीकल ईन्सच्यूट नामक प्राविधीक शिक्षालय संचालन गर्न थालेको हो ।
View More प्राविधिक शिक्षालय अब धनगढीमैचाडपर्वलाई व्यवस्थित बनाउन सरोकारवालहरुबीच छलफल
‘चाडपर्वलाई भड्कीलो बनाउनु हुदैन, उपमेयर सुशीला मिश्र भट्टले भन्नुभयो, ‘चाडपर्व जिवनशैली भएकाले परम्परा अनुसार मनाउनुपर्छ न कि तडकभडक गरेर ।’ शान्तिसुरक्षा प्रहरीको मात्रै सरोकारको बिषय नभएको समेत बताउनुभयो ।
View More चाडपर्वलाई व्यवस्थित बनाउन सरोकारवालहरुबीच छलफल