नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
Category: बाजुरा
नगरपालिकामा भूमि पूजन गरिने
मेयर खबरदाता बाजुरा । त्रिवेणी नगरपालिकाले भूमि पूजन गायत्री महायज्ञ आयोजना गर्ने भएको छ । नगरपालिकाको आयोजनामा कार्तिक २६ गतेदेखि २८ गतेसम्म महायज्ञ हुने भएको…
View More नगरपालिकामा भूमि पूजन गरिनेबडिमालिकाका ५ जना वडा अध्यक्षले दिए सामुहीक राजीनामा
बडिमालिका नगरपालिकाका ५ जना वडा अध्यक्षले सामुहीक राजीनामा पेश गरेका छन् । बहुमतको दम्भ देखाएर विधि विपरित एकलौटी निर्णय र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएको भन्दै पाँच जनाले सामुहीक रुपमा राजीनामा दिएका हुन् ।
View More बडिमालिकाका ५ जना वडा अध्यक्षले दिए सामुहीक राजीनामा‘जनप्रतिनिधि जनताका सेवक हुन् , हाम्रो कर्तव्य सेवा गर्नु हो’ मेयर रावल
मेयर रावलले भन्नुभयो जनप्रतिनिधि भनेको जनताका नोकर हुन त्यसैले हामीले सदैव जनताको सेवा गर्नुपर्छ, त्यसैले विकास निर्माणका कार्यहरुमा जनसहभागितालाई बढाउँदै लगेका छौं । स्थानीय अनुभव, ज्ञान र सिपलाई त्रिवेणीको चौतर्फि बिकासमा लगाउने प्रयास भइरहेको र सामाजिक, सांस्कृतिक र राजनितीक परनिर्भरतालाई नगरपालिकाले विस्तारै घटाउँदै लगेको दावी मेयर रावलको छ ।
View More ‘जनप्रतिनिधि जनताका सेवक हुन् , हाम्रो कर्तव्य सेवा गर्नु हो’ मेयर रावलकिसानलाई पेन्सन दिदै बुढीगङ्गा
बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सन दिने निर्णय गरेको छ । तेस्रो नगरसभाबाट ‘कृषक पेन्सन योजना’ कार्यक्रम अन्तरगत नगरपालिकाले पेन्सन दिने निर्णय गरेको हो ।
View More किसानलाई पेन्सन दिदै बुढीगङ्गाकृषि र फलफूलमा आत्मनिर्भर बनाउन बिरुवा वितरण
नगरपालिकाको वडा नं. ७ वडालाई कृषि र फलफूलमा आत्मनिर्भर बनाउन अभियान समेत सञ्चालन गरिएको छ। नगरपालिकाका अनुसार उक्त वडामा ३ सय ४१ परिवारलाई कागती, सुन्तला र मौसमका बिरुवा वितरण गरिएको छ ।
View More कृषि र फलफूलमा आत्मनिर्भर बनाउन बिरुवा वितरणबडीमालिकाका ३ सय २१ जनाले पाए रोजगारी
मेयर खबरदाता, बाजुरा बडीमालिका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात भएको छ । यो कार्यक्रमबाट ३ सय २१ जनाले रोजगारी पाएका छन् । जिल्लाको मार्तडीमा एक…
View More बडीमालिकाका ३ सय २१ जनाले पाए रोजगारीबडिमालिका नगरमा प्रथम नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड
बाजुराको बडिमालिका नगरपालिकाले प्रथम नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने भएको छ ।
View More बडिमालिका नगरमा प्रथम नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड