उमेरले कान्छी भएपनि निर्णयमा परिपक्व छु : उपमेयर चौधरी

नारी साँच्चै कमजोर छैनन् । यसको ज्वलन्त उदाहरण हुन् शिवराज नगरपालिकाकी उपमेयर शिव कुमारी चौधरी । उपमेयर चौधरीको १७ वर्षकै उमेरमा विवाह भयो । जिम्मेवारी थपिदै गयो २० वर्षको उमेरमा एक सन्तानकी आमा बन्नुभयो । राजनीतिमा पनि सक्रिय चाैधरी २३ वर्षको उमेरमै जनताबाट निर्वाचित हुनुभयो ।

View More उमेरले कान्छी भएपनि निर्णयमा परिपक्व छु : उपमेयर चौधरी

परोपकारी उपमेयर : अपाङ्गलाई ट्रयाकसुट, बालबालिकालाई सुईटर

प्रदेश सांसद कृष्णा केसीले उपमेयर थापाको परोपकारी भावनाको प्रशंसा गर्नुभयो । उपमेयर थापाले भने फरक क्षमता भएकाहरुलाई आफुले यसैगरी निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।

View More परोपकारी उपमेयर : अपाङ्गलाई ट्रयाकसुट, बालबालिकालाई सुईटर

उपमेयरको एउटा कथा : आँशुले शक्ति दिन्छ

गहभरी आँशु छचल्किरहेको थियो । तर, झर्न सकेको थिएन । सायद त्यो कुर्सीको गरिमा राखिएको हुनसक्छ । तर, आँशुले कहाँ समय, लिंग र अवस्था हेर्दाेरहेछ र ? जो जतिबेला पनि हासिदिन सक्छ । तर, आँशु निस्कनका लागि भित्र, मुटुभित्र केहि बिझ्नैपर्छ ।

View More उपमेयरको एउटा कथा : आँशुले शक्ति दिन्छ

सुत्केरी महिलालाई भाले उपहार

सहभागिको प्रश्न, सुझाव, गुनासोलाई उपमेयर देवकला पौडेलले सम्बोधन गर्ने मात्र होइन, त्यसलाई संस्कारमा बदल्ने प्रण गर्नुभएको छ । बालिका, सुत्केरी, गर्भवती, अपांगता, गरिब, असहाय, विपन्न, एकल लगायतका जेष्ठ नागरिकहरुका लागि विगतमा गरेका प्रयत्न र आगामी दिनमा गर्ने प्रयासबारे प्रतिबद्धता व्यक्त गरिएका छन् ।

View More सुत्केरी महिलालाई भाले उपहार

गोरखा नगरपालिकामा नगरबस सञ्चालन

गोरखा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको छ । विहिबार एक कार्यक्रमको आयोजना गरि मेयर राजन राज पन्तले रिवन काटेर नगरबसको उद्घाटन गर्नुभएको हो ।

View More गोरखा नगरपालिकामा नगरबस सञ्चालन

‘हेटौडालाई फूलैफूलको शहर बनाउदैछौं’ उपमेयर लामा(भिडियाे सहित)

स्थानीय तहको निर्वाचन भएको करिब साढे दुई वर्ष पूरा भइसकेको छ । स्थानीय जनप्रतिनिधिका बाचा कति पूरा भए ? बाँकी कहिले पूरा हुन्छन् ? समिक्षा गर्ने सहि समय यहि हो ।

View More ‘हेटौडालाई फूलैफूलको शहर बनाउदैछौं’ उपमेयर लामा(भिडियाे सहित)

‘जनतालाई सिहंदरबार घरदैलाे मै पुगेकाे अनभुती गराएका छाैं’ उपमेयर बम(भिडियाे सहित)

सूदूरपश्चिम प्रदेश विकासको दृष्ट्रिकोणले अझै पनि पछाडि नै छ । तर जब स्थानीय तहको निर्वाचन भयो त्यसपछि विकासका गतिविधि बढ्दै गए । विकासमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ ।

View More ‘जनतालाई सिहंदरबार घरदैलाे मै पुगेकाे अनभुती गराएका छाैं’ उपमेयर बम(भिडियाे सहित)

‘आफ्नै क्षमताले अब महिला अगाडि बढ्नुपर्छ’ उपमेयर पौडेल

हाम्रो पुरुष प्रधान समाज हो । हाम्रा सामाजिक संस्कार, कुरुतीले गर्दा जीर्ण बनेको छ । यो समाज महिलालाई अगाडि बढेको देख्न सक्दैन । संविधान र कानुनले दिएका अधिकार पनि व्यवहारमा उतार्न सकिएको छैन । महिलाहरुले पूर्ण रुपमा अधिकार पाएका छैनन् । अब महिलाहरु आफै अगाडि बढ्नुपर्ने समय आएको छ । महिलाको नेतृत्व विकास, क्षमता विकास जस्ता कार्यक्रमको लागि वजेट छुट्याएरै अगाडि बढाउनुपर्छ । महिलालाई अगाडि बढाउन आर्थिक रुपमा शसक्त बनाउनुपर्छ । महिलाले गर्न नसक्ने हो कि भन्ने सोच अझै पनि समाजमा व्याप्त छ ।

View More ‘आफ्नै क्षमताले अब महिला अगाडि बढ्नुपर्छ’ उपमेयर पौडेल

‘अझै पनि दुल्लुका ५० प्रतिशत महिला छाउगोठमै बस्छन्’ उपमेयर थापा

न्यायीक समितिमा विशेष गरि साँध\सीमाना, पानी\पौवा, घरेलु हिंसा, गालि\बेइजती जस्ता उजुरी आउने गरेका छन् । यसलाई हामीले न्यायिक समितिको प्रक्रिया अनुसार टुङ्ग्याउने गरेका छौं । सकेसम्म मेलमिलाप गराएर पठाएका छौं ।

View More ‘अझै पनि दुल्लुका ५० प्रतिशत महिला छाउगोठमै बस्छन्’ उपमेयर थापा

‘बोल्न नसक्नेलाई मात्र किन हुन्छ विभेद ?’ उपमेयर बसेल (भिडियो सहित)

मैले सानैदेखी जातीय विभेद भोगेर आएको छु । बोल्न सक्नेलाई यो समाजमा जातीय विभेदको अनुभुति हुदैन । यो पनि मैले अनुभव गरेको छु ।

View More ‘बोल्न नसक्नेलाई मात्र किन हुन्छ विभेद ?’ उपमेयर बसेल (भिडियो सहित)