‘चाँडै नतिजा खोज्ने र विधीविधान मिलाउने स्वभावकाबीच व्यवहारिक हल खोज्नु चुनौतीपूर्ण छ’

कहिले कर्मचारी सरुवा त कहिले जनप्रतिनिधी र कर्मचारी विवादका कारण स्थानीय तहहरुमा काम हुन नसकेका समाचार आइरहेका छन् । संघीय संरचना नेपालका लागि नौलो प्रयोग भइरहंदा संघ, प्रदेश र स्थानीय तीन तहमध्ये आम नागरिकको चासो र आवश्यकता बोकेको स्थानीय तहमा जटिलता आउनु पक्कै सुखद पक्ष हैन । तर, सिन्धुलीस्थित दुधौली नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीबीचको समन्वय र सहकार्य यतिबेला उदारहणीय बनेको छ ।

View More ‘चाँडै नतिजा खोज्ने र विधीविधान मिलाउने स्वभावकाबीच व्यवहारिक हल खोज्नु चुनौतीपूर्ण छ’

बायोग्यास जडान गर्न इच्छुक व्यत्तिहरुले निवेदन दिने सूचना – दुधौली नगरपालिका

मेयर खबरदाता,सिन्धुली
सिन्धुलीकाे दुधौली नगरपालिकाको आ. व. २०७५।०७६ को वार्षिक कार्यक्रम अनुसार वडा नं ३ र ११ मा बायोग्यास जडान गर्न इच्छुक व्यत्तिहरुले सूचना प्रकाशन भएको १० दिन भित्र सिफारिस सहित निवेदन दिन सुचना प्रकाशन गरेको छ ।

View More बायोग्यास जडान गर्न इच्छुक व्यत्तिहरुले निवेदन दिने सूचना – दुधौली नगरपालिका