नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
Category: प्रदेश नं. ३
मेयर चिरिबाबुसँग पराजित एमालेका व्यञ्जनकार नै सर्वसम्मत उम्मेदवार
नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
View More मेयर चिरिबाबुसँग पराजित एमालेका व्यञ्जनकार नै सर्वसम्मत उम्मेदवारमहिला स्वास्थ्यलाई ध्यान दिँदै रामेछाप नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिविर
शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झरेका महिलाहरुको स्क्रिनिङ तथा उपचार, तल्लो पेट दुख्ने तथा सेतो पानी बग्ने, पिसाव पोल्ने तथा महिनावारी गडबडी हुने
View More महिला स्वास्थ्यलाई ध्यान दिँदै रामेछाप नगरपालिकाको नि:शुल्क स्वास्थ्य शिविरदक्षिणकाली नगरपालिका साक्षर घोषणा
सरकारले सञ्चालन गरेको अनौपचारिक शिक्षा, प्रौढ शिक्षा र विभिन्न संघसंस्थाले सञ्चालन गरेका कार्यक्रमबाट शिक्षित हुने नगरबासीको प्रतिशत
View More दक्षिणकाली नगरपालिका साक्षर घोषणाफागुन २३ देखि दोस्रो ‘टोखा महोत्सव’
सांस्कृतिक झाँकी, व्यापारिक स्टल, नेवारी खाना, नयाँ आविष्कार तथा शैक्षिक प्रदर्शनी, महोत्सवका आकर्षण हुन ।
View More फागुन २३ देखि दोस्रो ‘टोखा महोत्सव’धुलिखेलका थप ५ वडा बालमैत्री घोषणा
नगरपालिकाको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिकाको
View More धुलिखेलका थप ५ वडा बालमैत्री घोषणारहेनन् ललितपुरका पूर्व मेयर शाक्य
ललितपुर महानगरपालिकाका पूर्व मेयर बेखारत्न शाक्यको ८८ वर्षको उमेरमा निधन भएको छ । काँग्रेसका नेता मेयर लामो समय देखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँको आइतबार बिहान…
View More रहेनन् ललितपुरका पूर्व मेयर शाक्यधुलिखेल नगरपालिका अन्तर्गतका कार्यालयहरु सोमबार बन्द हुने
धुलिखेल नगरपालिकाले फागुण ५ गते नगरपालिकाको स्थापना अवसरका दिन नगरपालिका अन्तर्गतका कार्यालय र सेवा केन्द्रहरु बन्द हुने सार्वजनिक सूचना प्रकाशित गरेको छ । नगरपालिकाको चौँतिसौँ…
View More धुलिखेल नगरपालिका अन्तर्गतका कार्यालयहरु सोमबार बन्द हुनेमन्दिरमा पार्किङका लागि जग्गा खरिद गर्न पलाञ्चोकमा महायज्ञ
पलाञ्चोक भगवतीको मन्दिरमा आएका भक्तजनहरूको सवारी साधन पार्किङका लागि जग्गा खरिद गर्न महायज्ञ लगाइने भएको छ ।
View More मन्दिरमा पार्किङका लागि जग्गा खरिद गर्न पलाञ्चोकमा महायज्ञनगरका १३ घरलाई नि:शुल्क विद्युत मिटर वितरण
नगरप्रमुख डम्बर बहादुर अर्यालले भन्नुभयो, ‘बिजुलीको महशुलका लागि भने प्राधिकरण सँग कुरा गरिसकेका छौँ र मासिक १० यूनिटसम्म विद्युत खपत गरेबापत विपन्न परिवारले रकम तिर्नुपर्ने छैन ।’
View More नगरका १३ घरलाई नि:शुल्क विद्युत मिटर वितरणप्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित
प्रदेशकोे दोस्रो वार्षिकोत्सब कार्यक्रममा प्रदेशका ४५ वटा महानगर, उपमहानगर तथा नगरपालिका मध्ये पाँचखाल नगरपालिका उत्कृष्ट नगरपालिका भएको ठहर गर्दै सम्मान गरेको हो
View More प्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित