नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
Category: राजापुर नगरपालिका
वर्षौ देखिको समस्या समाधानको लागी बित्यो समय
मेयर खबरदाता, बर्दिया
ऐतिहासिक शहर हो – राजापुर,
परापूर्वक कालमा मध्य तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा उत्पादित घ्यू, सिमी तथा फलफूलको बजार हो, त्यहि हिमाली पहाडी क्षेत्रको लागी नुन, तेल, लत्ता कपडा किनबेच गर्ने व्यपारिक केन्द्र पनि हो ।