नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
Category: मकवानपुर
कृषि अनुदान वास्तविक किसान समक्ष पुग्न सकेन
प्रदेश नम्बर ३ को भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालय र मकवानपुरका दश वटै स्थानीय तहबाट किसानलाई जाने अनुदानमा पार्टीका नेता देखि कार्यकर्ता, पहुँच भएका व्यक्ति, खेती किसानी गर्ने भन्दा पनि अनुदानका लागि कार्यालय मात्र धाउनेहरुले मात्र प्राप्त गर्ने गरेका छन् । तर, वास्तविक किसानले भने अनुदान रकम प्राप्त गर्न नसकेको कृषकको गुनासो छ ।
View More कृषि अनुदान वास्तविक किसान समक्ष पुग्न सकेनकिसानहरुलाई आलुको बिउ वितरण
हेटौंडा उपमहानगरपालिकाले किसानहरुलाई आलुको बिउ वितरण गरेको छ । हेटौँडा १७ चुनडाँडाका युवा कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुलाई मध्यनजर गरेर आलु खेती गर्न प्रोत्साहित गर्ने उद्देश्यले आलुको बिउ वितरण गरिएको हो ।
View More किसानहरुलाई आलुको बिउ वितरणनिजी विद्यालयको अनुगमन गर्दै हेटौँडा उपमहानगर
उपमहानगरपालिका क्षेत्रका तीन वटा संस्थागत विद्यालयको मंगलबार अनुगमन गरिएको छ ।हेटौंडाको नवोदय शिशुसदन सेकेण्डरी स्कुल, शिद्धार्थ शिशुसदन माध्यमिक विद्यालय र उज्वल शिशु निकेतनको मंगलबार अनुगमन गरिएको हो ।
View More निजी विद्यालयको अनुगमन गर्दै हेटौँडा उपमहानगर‘हेटौडालाई फूलैफूलको शहर बनाउदैछौं’ उपमेयर लामा(भिडियाे सहित)
स्थानीय तहको निर्वाचन भएको करिब साढे दुई वर्ष पूरा भइसकेको छ । स्थानीय जनप्रतिनिधिका बाचा कति पूरा भए ? बाँकी कहिले पूरा हुन्छन् ? समिक्षा गर्ने सहि समय यहि हो ।
View More ‘हेटौडालाई फूलैफूलको शहर बनाउदैछौं’ उपमेयर लामा(भिडियाे सहित)थाहा नगरपालिका वडा नम्बर ५ मा आगजनी,
मेयर खबरदाता मकवानपुर । थाहा नगरपालिका वडा नम्बर ५ को कार्यालयमा आगजनी भएको छ । गत राती कार्यलयमा अज्ञात समूहले आगजनी गरेकाे हो । आरनडाँडामा…
View More थाहा नगरपालिका वडा नम्बर ५ मा आगजनी,साना सिंचाई कार्यक्रम संचालन सम्बन्धि जरुरी सूचना
थाहा नगरपालिकाको साना सिंचाई कार्यक्रम अन्तरगत ५ वटा साना सिंचाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । कर्यक्रम कृषक समूह, कृषि सहकारी संस्थाहरु, जल उपभोक्ता संस्थाहरु,…
View More साना सिंचाई कार्यक्रम संचालन सम्बन्धि जरुरी सूचनाजिल्ला कै उत्कृष्ट थाहा नगरपालिका
थाहा नगरपालिकालाई जिल्लाकै उत्कृष्ट नगरपालिका घोषण गरिएको छ । कार्य सम्पादन मुल्यांकनको आधारमा मकवानपुर जिल्लाकै उत्कृष्ट नगरपालिका घोषणा गरिएको हो ।
View More जिल्ला कै उत्कृष्ट थाहा नगरपालिकाहेटौंडा उपमहानगरको बजेट १ अर्ब ८१ करोड रुपैयाँ
हेटौंडा उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ का लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट ल्याएको छ । उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकमा उपप्रमुख मिना कुमारी लामाले बजेट प्रस्तुत गर्नुभएको थियो ।
View More हेटौंडा उपमहानगरको बजेट १ अर्ब ८१ करोड रुपैयाँदुई अर्ब बढीको बजेट ल्याउँदै हेटौडा उपमहानगरपालिका
उपमहानगरपालिकाले आगामी वर्षका लागि विषेश गरी ६ वटा योजनालाई अगाडी सारेको छ । हेटौंडाको बस टर्मिनल निर्माण, करिडोर निर्माण, बृहत्तर हेटौडा चक्रपथ निर्माण, भ्युटावर निर्माण लगायतका आयोजनाहरुलाई उपमहानगरले प्राथमिकतामा राखेको छ ।
View More दुई अर्ब बढीको बजेट ल्याउँदै हेटौडा उपमहानगरपालिका५ वर्षपछि जनतालाई २० वर्षको क्षतिपूर्ती दिन्छुः मेयर विष्ट
‘कानुनले दिए अनुसार सेवा सुविधा लिने कर्मचारी, कानुनले दिए भन्दा कम लिने जनप्रतिनीधि र कानुनले दिए भन्दा बढी सेवा सुविधा लिने भ्रष्ट्राचारी’ यस्तो सोचबाट निर्देशित मकवानपुर जिल्लाको थाहा नगरपालिकाका मेयर लवशेर विष्ट जनताप्रतीको इमान्दारीतामा विश्वास गर्नुहुन्छ ।
View More ५ वर्षपछि जनतालाई २० वर्षको क्षतिपूर्ती दिन्छुः मेयर विष्ट