माघ ११ र १२ गते सार्वजनीक बिदा

कमलामाई नगरपालिकाले सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको छ । नगरपालिका भित्र प्रमुख पर्वको रुपमा मनाईने सोनाम ल्होसारका दिन नगरपालिकाले बिदा दिने भएको हो ।

माघ ११ र १२ गते नगरपालिका अन्तर्गतका कार्यालय र विद्यालयमा नगरपालिकाले सार्वजनीक बिदाको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published.