नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
- Breaking News
- Ribbon
- Uncategorized
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: चित्र बहादुर कार्की
कृषि शाखालाई तरकारी खेतीको अनुगमनमा आउन किसानको अनुरोध
कृषि शाखाले १ सय ५० केजी दालबोडी, १ सय ५० केजी मुग, विभिन्न लहरे तरकारीहरु लौका, करेल, घिरौला, काक्रा, फर्सीका बीउहरु किसानहरुलाई वितरण गरेकोे हो । बिउ प्राप्त गरेपछि किसानहरुले खुसी व्यक्त गर्दै बिउ वितरण मात्र नगरी कृषकले उत्पादन गरेको तरकारी खेतीको अनुगमनमा आउन कृषि शाखालाई आग्रह गरेका छन् ।
View More कृषि शाखालाई तरकारी खेतीको अनुगमनमा आउन किसानको अनुरोधअब जेष्ठ नागरिक भत्ता घरमै
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले यो कार्यक्रम सम्मानका लागि मात्र नभई बर्षमा एक पटक ज्येष्ठ नागरिकको आर्शिबाद लिने परम्पराको थालनीका लागि पनि गरीएको बताउनुभयो ।
View More अब जेष्ठ नागरिक भत्ता घरमैध्यान केन्द्रसहितको संग्रहालय बनाइँदै सैनामैना
सैनामैना नगरपालिकाले ध्यान केन्द्र सहितको संग्रहालय बनाउने भएको छ । बुद्धकालिन सभ्यतालाई संरक्षण गर्दै वडा नम्बर १ को बनकट्टामा संग्रहालय बनाउने भएको हो ।
View More ध्यान केन्द्रसहितको संग्रहालय बनाइँदै सैनामैनालामीरह जलाशय पार्कलाई बुद्ध सर्किटसँग जोड्दै सैनामैना नगरपालिका
सैनामैना नगरपालिकाले लामीरह जलासय पार्कलाई बुद्ध सर्किटमा जोड्ने भएको छ । नगरपालिकाको ड्रिम प्रोजेक्टको रुपमा रहेको पार्ककाे काम अगाडी बढाइएको हो ।
View More लामीरह जलाशय पार्कलाई बुद्ध सर्किटसँग जोड्दै सैनामैना नगरपालिका‘भेला गर्दैमा महिलाको विकास हुदैन्, हातमा सिप र सिपलाई उपयोग गर्नुपर्छ’ मेयर कार्की (भिडियो सहित)
अहिले स्मार्ट कृषि व्यवसाय सामूहिक रुपमा गरिरहनुभएको छ । उत्पादित कृषि जन्यलाई हाट बजारको व्यवस्था गरिएको छ । यस्ता कार्यक्रमले महिला दिदीबहिनीहरूलाई कृषि, पशुपालन र अरु साना घरेलु उद्योगहरुमा उहाँहरुलाई संलग्न गराउने, सशक्त गराउने तर्फ हाम्रो ध्यान छ ।
View More ‘भेला गर्दैमा महिलाको विकास हुदैन्, हातमा सिप र सिपलाई उपयोग गर्नुपर्छ’ मेयर कार्की (भिडियो सहित)सैनामैनले गर्याे अनुदानमा कृषि सामाग्री वितरण
मेयर खबरदाता रुपन्देही । सैनामैना नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई कृषि समाग्री प्रदान गरेको छ । कृषि आधुनिकरण गर्ने भन्दै बुधबार कृषि सामाग्री वितरण गरेकाे…
View More सैनामैनले गर्याे अनुदानमा कृषि सामाग्री वितरणबजार अनुगमनमा सक्रिय सैनामैना नगर
सैनामैना नगरपालिकाले बिहीबार बजार अनुगमन गरेको छ । विक्रेताले बिक्रि गर्ने बस्तु तथा उपाभोक्ताहरुले गुणस्तरिय बस्तु उपभोग–खरिद गर्ने तथा सचेतनाका लागि नगरका मुख्य बजार रानिबगिया, मुर्गिया, कलौनी, बाँसगढी, सालझण्डीमा बजार अनुगमन गरिएको हो ।
View More बजार अनुगमनमा सक्रिय सैनामैना नगर