नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
- Breaking News
- Ribbon
- Uncategorized
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: तुलसीपुर उपमहानगरपालिका
‘घुम्न जाऔं तुलसीपुर’ अभियान शुरू
तुलसीपुर उपमहानगरपालिकाले ‘घुम्न जाऔं तुलसीपुर’ अभियान सुरु गरेको छ । तुलसीपुरमा भएका पर्यटकीय स्थलहरुको प्रचरप्रसार गर्न अभियान सुरु गरेको हो ।
View More ‘घुम्न जाऔं तुलसीपुर’ अभियान शुरूठेला व्यवसायीलाई पनि व्यवस्थित गर्दै तुलसिपुर
मेयर खबरदाता दाङ । तुलसीपुर उपमहानगरपालिकाले वजार र वसपार्क क्षेत्रमा रहेका अव्यवस्थित ठेलालाई व्यवस्थित गरेको छ । जथाभावि ठेला सञ्चालन हुँदा विभिन्न खालका दुर्घटना हुनुका…
View More ठेला व्यवसायीलाई पनि व्यवस्थित गर्दै तुलसिपुर‘एउटाले फोहोर गर्ने र अर्कोले सफा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’ – मेयर पाण्डे
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे मंगलबार विहानै वसपार्क जाने मुख्य सडकमा फोहोर उठाउन पुग्नुभयो । उपमहानगरपालिकाले नयाँ वसपार्कको निर्माण गरिरहेको तर पुरानो ठाउँमा भएको फोहोर नउठेको जनगुनासो आएपछि मेयर पाण्डे आफै फोहोर उठाउन पुग्नुभएको थियो । मेयर पाण्डेसँगै विभिन्न क्षेत्रका क्षेत्रमा काम गर्ने व्यक्तिहरुपनि सरसफाई गर्न बसपार्क पुगेका थिए ।
View More ‘एउटाले फोहोर गर्ने र अर्कोले सफा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ’ – मेयर पाण्डे‘किसान सरकारका सम्पत्ती हुन’ मेयर पाण्डे
मेयर घनश्याम पाण्डेले उत्कृष्ट कृषकहरुलाई खोजेर सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । सम्मानले किसानको स्वाभिमानलाई उच्च वनाएको समेत उहाँको भनाई थियो । ‘सुन वेच्ने मान्छे मात्रै सम्मान हुने यो समाजमा हामीले किसानको सम्मानलाई समेत अगाडि वढाएका हौ’ नगरप्रमुख पाण्डेले भन्नुभयो । व्यवसायिक किसानको परिचय दिनका लागि परिचय पत्र वितरण र सम्मान गरिएको पाण्डेको भनाई थियो ।
View More ‘किसान सरकारका सम्पत्ती हुन’ मेयर पाण्डेविकास प्राधिकरणका लागि उपकरण खरिद गर्दै उपमहानगरपालिका
तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरणका लागि उपकरण खरिद गर्ने प्रक्रिया अगाडी वढाउने भएको छ । कार्यपालिकाको ६६ औ वैठकले प्राधिकरणका लागि आवश्यक पर्ने उपकरण खरिद प्रक्रिया अगाडी वढाउन लागेको नगर प्रवक्ता सुर्यबहादुर डाँगीले जानकारी गराउनुभएको छ। उपमहानगरपालिकामा यो वर्ष ६० किलोमिटर सडक निर्माण गर्ने गरी सडक पूर्वाधार निर्माणको कामको सुरुवात गरिएको उपमहानगरपालिको जनाएको छ ।
View More विकास प्राधिकरणका लागि उपकरण खरिद गर्दै उपमहानगरपालिकाछाडा गाई संरक्षरणको लागि गौ संरक्षण समिति गठन
मेयर खबरदाता दाङ । तुलसीपुर उपमहानगरपालिकाले छाडा गाई व्यवस्थपन गर्ने भएको छ । उपमहानगरपालिकाले गौ संरक्षण समिति गठन गरि छाडा छोडिएका गाई व्यवस्थापन शुरु गरेको…
View More छाडा गाई संरक्षरणको लागि गौ संरक्षण समिति गठनखोला किनारमा रहेको वस्तीलाई स्थानन्तरण गर्ने तुलसीपुर उपमहानगरको योजना
‘पिडितहरुले तत्काल राहत पाउन् भन्नका लागि हामीले कोषको समेत व्यवस्था गरेका छौ’ उहाँको भनाई थियो । नगरप्रमुख पाण्डेले विपद व्यवस्थापन ऐन समेत वनाएर काम अगाडि वढाएको कुरामा जोड दिनुभयो । खोला किनारमा रहेको वस्तीहरुलाई आवश्यकता अनुसार स्थानान्तरण गर्ने योजनामा उपमहानगरपालिका रहेको समेत उहाँले जानकारी दिनुभयो ।
View More खोला किनारमा रहेको वस्तीलाई स्थानन्तरण गर्ने तुलसीपुर उपमहानगरको योजना‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ कार्यक्रम अन्तर्गत वृक्षारोपण
मेयर खबरदाता दाङ । तुलसीपुर उपमहानगरपालिकाले वृक्षारोपण गरेको छ । उपमहानगरपालिकाले ‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ कार्यक्रम अन्तर्गत खोला किनारामा वृक्षारोपण गरिएको हो । सरसफाई अभियानका…
View More ‘ग्रिन तुलसीपुर, क्लिन तुलसीपुर’ कार्यक्रम अन्तर्गत वृक्षारोपणअनुदानमा बिरुवा वितरण गर्दै तुलसीपुर
मेयर खबरदाता दाङ । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले विभिन्न जातका बिरुवाहरु अनुदान तथा नि:शुल्क वितरण गर्दै आएको छ । एक साता अघिदेखी उन्नत जातका…
View More अनुदानमा बिरुवा वितरण गर्दै तुलसीपुरतुलसीपुर उपमहानगरपालिकाको बजेट पारित
तुलसीपुर उपमहानगरपालिकाले पाँचौ नगरसभाबाट आर्थिक वर्ष २०७६\७७ को बजेट पारित गरेको छ । चौथो बैंठकले सर्वसम्मतबाट बजेट पारित गरेको हो ।
View More तुलसीपुर उपमहानगरपालिकाको बजेट पारित