नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
- Breaking News
- Ribbon
- Uncategorized
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: नमोबुद्ध नगरपालिका
नमोबुद्ध नगरपालिका साक्षर घोषित
नमोबुद्ध नगरको आह्वान पूर्ण साक्षर नगर र निरन्तर शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ अघि बढेको नगरपालिकाले आगामी दिनमा नगरलाई निरन्तर शिक्षा तर्फ उन्मुख गरि पूर्ण साक्षर नगर बनाउने प्रतिबद्धता पेश गरेको छ ।
View More नमोबुद्ध नगरपालिका साक्षर घोषितसार्वजनीक सुनुवाइ सम्बन्धी सूचना
नमोबुद्ध नगरपालिकाले सार्वजनीक सुनुवाइ सम्बन्धी सूचना प्रकाशित गरेको छ । नगरपालिकाबाट प्रवाह भएका सेवा , गत चालु आर्थिक वर्षको चौमासिक कार्यक्रमहरुको कार्यान्वयन स्थिति साथै विभिन्न…
View More सार्वजनीक सुनुवाइ सम्बन्धी सूचनासीप परिक्षण तथा अन्तरवार्ता सम्बन्धी सूचना
नमोबुद्ध नगरपालिकाले सीप परिक्षण तथा अन्तरवार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ । एम.आइ.एस अपरेटर तथा फिल्ड सहायक पदका लागि संक्षिप्त सूचिमा परेका व्यक्तिलाइ सीप परिक्षण…
View More सीप परिक्षण तथा अन्तरवार्ता सम्बन्धी सूचनाशैक्षिक मेलामा बालबालिका सहभागी गराउन नगरको अनुरोध
राष्ट्रिय बालदिवसको अवसरमा नमोबुद्ध नगरपालिकामा बिभिन्न कार्यक्रम हुने भएका छन् । नमोबुद्ध नगरपालिका र नाङ्साल एशोसिएसन नेपालको सहयोग तथा नगर स्तरिय बाल सञ्जालको समन्वयमा कार्यक्रम…
View More शैक्षिक मेलामा बालबालिका सहभागी गराउन नगरको अनुरोध‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गर्न विद्यालय छनाैट सम्बन्धि सूचना
नमोबुद्ध नगरपालिकाले एक विद्यालय एक नर्स कार्यक्र सञ्चालन गर्ने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रलय प्रदेश नम्बर ३ को एक विद्यालय एक…
View More ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन गर्न विद्यालय छनाैट सम्बन्धि सूचनासाउन ३१ गते सार्वजनिक विदा नभएको नमोबुद्ध नगरपालिकाको सूचना
नमोबुद्ध नगरपालिकाले २०७६ सालको भित्तेपात्रोमा भूलवश साउन ३१ गते विदा उल्लेख भएको भन्दै त्यसदिन कुनैपनि कार्यालय तथा शैक्षिक संस्थाहरुमा विदा नहुने जानकारी गराएको छ । बुधबार सूचना जारी गर्दै नगरपालिकाले सबैं कार्यालय यथावत सञ्चालन रहने जानकारी गराएको छ ।
View More साउन ३१ गते सार्वजनिक विदा नभएको नमोबुद्ध नगरपालिकाको सूचना‘नमोबुद्धलाई पर्यटकीय हबको रुपमा विकास गर्छौं’ मेयर शर्मा
भौगोलिक रुपमा मध्यम स्तरिय पहाडी धरातल रहेको नमोबुद्ध नगरपालिका काभ्रेपलान्चोक जिल्लामा अवस्थित छ । यो नगरपालिका भित्र नमोबुद्ध, दाप्चा, फुलवारी भकुण्डेबेशी लगायतका ऐतिहासीक तथा पर्यटकीय स्थानहरु रहेका छन् । त्यसैले पनि यो नगरपालिका काभ्रेपलान्चोकको प्रसिद्ध पर्यटकीय स्थलको रुपमा परिचित छ ।
View More ‘नमोबुद्धलाई पर्यटकीय हबको रुपमा विकास गर्छौं’ मेयर शर्मानीति तथा कार्यक्रम बारे छलफल तथा अन्तरक्रिया गर्दै नमोबुद्ध नगरपालिका
मेयर खबरदाता, काभ्रे
काभ्रेको नमोबुद्ध नगरपालिकाले आव २०७६\०७७ को नीति तथा कार्यक्रमबारे छलफल थालेको छ । नगरपालिकाले भावी योजना तथा रणनीति बनाउन २१ दिने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
दक्ष पशु प्राविधिक तयार गर्दै नमोबुद्ध नगरपालिका
मेयर खबरदाता, काभ्रे
नमोबुद्ध नगरपालिका पशु सेवा कार्यालयले कृत्रिम गर्भाधान क्षमता विकास तालिम संचालन गरेको छ । ‘पशुपन्छी प्रतिको सदव्यवहार,समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ वैशाख २३ गते देखी नगरपालिकाले पशु प्राविधिकहरुका लागि ५ दिने तालिम शुरु गरेको हो ।