नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
- Breaking News
- Ribbon
- Uncategorized
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: पाँचखाल नगरपालिका
मन्दिरमा पार्किङका लागि जग्गा खरिद गर्न पलाञ्चोकमा महायज्ञ
पलाञ्चोक भगवतीको मन्दिरमा आएका भक्तजनहरूको सवारी साधन पार्किङका लागि जग्गा खरिद गर्न महायज्ञ लगाइने भएको छ ।
View More मन्दिरमा पार्किङका लागि जग्गा खरिद गर्न पलाञ्चोकमा महायज्ञप्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित
प्रदेशकोे दोस्रो वार्षिकोत्सब कार्यक्रममा प्रदेशका ४५ वटा महानगर, उपमहानगर तथा नगरपालिका मध्ये पाँचखाल नगरपालिका उत्कृष्ट नगरपालिका भएको ठहर गर्दै सम्मान गरेको हो
View More प्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानितपाँचखाललाई साक्षर नगर घोषणा गर्ने मेयर खरेलको सपना पुरा
नगरपालिकाले साक्षर नगर हुनका लागि आवश्यक मापदण्ड पुरा गरेसँगै सोमबार पाँचखाल नगरपालिकाको हलमा आयोजित कार्यक्रम मार्फत पाँचखाललाई साक्षर नगर घोषणा गरिएको हो ।
View More पाँचखाललाई साक्षर नगर घोषणा गर्ने मेयर खरेलको सपना पुरामेयर हुनु त यस्तो पो ! बृद्ध बुवालाई आफ्नै कोट खोलेर लगाईदिएपछि…
गोपाल बहादुर खरेलले सुनकोशी खानेपानीको सहकारीबाट १८ हजार ऋण लिएका रहेछन् । सोही ऋणको सावा त के व्याज पनि तिर्न नसकेको दुःखेसो गर्न मेयरकोमा पुगेका रहेछन् । यस्तो सुन्ने बित्तिकै मेयर खरेलले सहकारीका म्यानेजरलाई फोर गरेर भने, ‘गोपाल बहादुर खरेलले लिनुभएको सावाँ र तिर्नुपर्ने व्याज म तिरिदिन्छु है, उहाँलाई अबदेखि फोन नगर्नु ।’
View More मेयर हुनु त यस्तो पो ! बृद्ध बुवालाई आफ्नै कोट खोलेर लगाईदिएपछि…पाँचखाल नगरपालिकाले गर्यो दीर्घ रोगीलाई सहयोग
नगरपालिकाले यस आर्थिक बर्ष २८ जना दीर्घरोग तथा कडारोग लागेका विपन्न व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ ।
View More पाँचखाल नगरपालिकाले गर्यो दीर्घ रोगीलाई सहयोगमाघ १ गते सार्वजनिक बिदा
पाँचखाल नगरपालिकाले सार्वजनिक बिदाको विषयमा सुचना प्रकाशित गरेको छ । माघे संक्रान्तीका दिन नगरपालिकाले बिदा दिने भएको हो । नगरपालिकाको निर्णय अनुसार माघे संग्रान्तीका दिन…
View More माघ १ गते सार्वजनिक बिदाकृषिमा आधुनिक प्रविधि भित्राउँदै पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिका वडा नम्बर ६ का ५० कृषकलाइ नगरपालिकाले अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशतअनुदानमाकृषकहरुले हाते ट्रयाक्टर २० हजार ५ सयमा पाएका छन् ।
View More कृषिमा आधुनिक प्रविधि भित्राउँदै पाँचखाल नगरपालिका‘स्थानीय जनप्रतिनिधिले घर कसरी चलाउने ?’ मेयर खरेल (भिडियो सहित)
माननिय सभासद्ज्यू हरुले संविधान सभा बनाउँदा कस्तो सँविधान बनाउनु भयो ? त्यसमा त्रुटी पनि हुनसक्छ । दुइ तिहाइ बहुमत भएकोले त्यो संशोधन गर्ने अधिकार उहाँ सँग छ ।
View More ‘स्थानीय जनप्रतिनिधिले घर कसरी चलाउने ?’ मेयर खरेल (भिडियो सहित)महिला हलुका सवारी चालक तालिम सम्बन्धी सूचना
पाँचखाल नगरपालिकाले महिला हलुका सवारी चालक तालिम सम्बन्धी सूचना प्रकाशित गरेको छ । नगरपालिकाको सूचना बाट छनौट भएका ब्यक्तिलाइ निम्न मिति ,समय र स्थानमा सम्पर्क…
View More महिला हलुका सवारी चालक तालिम सम्बन्धी सूचनापाँचखाल नगरमा शुरु भयो नि:शूल्क गर्भजाँच सेवा
काभ्रेपलाञ्चोक जिल्लाकाे पाँचखाल नगरपालिकाले गर्भवती महिलाहरुका लागि निशुल्क गर्भजाँच सेवा शुरु गरेको छ । नगरभित्रका गर्भवती महिलाहरु गर्भजाँच गर्न काठमाडौं, धुलिखेल लगायतका स्थानमा जानुपरेपछि नगरपालिकाले चिकित्सक सहितको टोली मार्फत प्रत्येक स्वास्थ्य चौकीमा पुगेर गर्भवती महिलाको भिडियो एक्स–रे जाच शुरु गरेको हो ।
View More पाँचखाल नगरमा शुरु भयो नि:शूल्क गर्भजाँच सेवा