नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
- Breaking News
- Ribbon
- Uncategorized
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: भक्तपुर
भक्तपुर नगरकाे पाँचौं नगरसभा सुरु
मेयर खबरदाता भक्तपुर । भक्तपुर नगरपालिकाको पाँचौं नगरसभा सुरु भएको छ । सोमबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नगरसभा उद्घाटन गर्नुभएकाे हो…
View More भक्तपुर नगरकाे पाँचौं नगरसभा सुरुरेडियो प्रस्तोता तालिम दिदै नगरपालिका
मेयर खबरदाता भक्तपुर । भक्तपुर नगरपालिकाले १५ दिने रेडियो प्रस्तोता तालिम दिने भएको छ । आइतबार मेयर सुनिल प्रजापतिले पानसमा दिप प्रज्ज्वलित गरि तालिमकाे उद्घाटन…
View More रेडियो प्रस्तोता तालिम दिदै नगरपालिकापर्यटन सेवा शुल्कको आम्दानीबाट बाल्टीन वितरण
मेयर खबरदाता भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्बर ५ चासुखेलमा बाल्टिन वितरण गरिएको छ । वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले पर्यटन सेवा शुल्कबाट आम्दानी भएको रकम नगरपालिकाले…
View More पर्यटन सेवा शुल्कको आम्दानीबाट बाल्टीन वितरणमेयरले गरे खेल मैदान निरिक्षण
मेयर खबरदाता भक्तपुर । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सैनिक महाविद्यालय परिसरमा रहेको खेलमैदान निरिक्षण गर्नुभएको छ । वडा नम्बर १ स्थित सिद्धपोखरी उत्तरतर्फको खेलमैदान…
View More मेयरले गरे खेल मैदान निरिक्षणभक्तपुरका दुई नगरपालिकाले आफ्नै पाठ्यक्रम लागु गरे
मेयर खबरदाता, भक्तपुर
भक्तपुर र मध्यपुरठिमी नगरपालिकाले आफ्नै पाठ्यक्रम लागु गरेका छन् । भक्तपुर नगरले स्थानीय पाठ्यक्रम निर्माण गरी गत वर्षदेखि नै लागू गरेको थियो। यस वर्ष थप दुईवटा कक्षामा स्थानीय पाठ्यक्रमको पढाइ सुरु भएको छ ।
भक्तपुरमा एग्रो फार्म सञ्चालनमा
मेयर खबरदाता, भक्तपुर
भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा एग्रो फार्म सञ्चालनमा ल्याइएको छ । भक्तपुरकै पाँच युवाले एक करोड लगानीमा डोर्लाङमा नौ रोपनी जमिन भाडामा लिएर उनीहरूले व्यावसायिक रूपमै पशुपंक्षी तथा तरकारी खेती सुरु गरेका हुन्।विश्वराम थापा, सानुकान्छा तामाङ, रेणु तामाङ, केशवराज भट्ट र महेन्द्र थापाले संयुक्त लगानी गरेर डोलेश्वर बहुउद्देश्यीय कृषि फार्म सञ्चालनमा ल्याएका हुन्।