नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
- Breaking News
- Ribbon
- Uncategorized
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: nepalgunj
नेपालगन्जमा कागजको झोला उत्पादन सुरु
मेयर खबरदाता, नेपालगन्ज
नेपालगन्जबाट प्लास्टिकमुक्त घोषणा गर्ने तयारी भइरहेको बेला कागजका झोला उत्पादन सुरु भएको छ।
नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले मंगलबार नेपालगन्ज १२ मा रहेको माझी प्रोडक्सन प्रा.लि.को कागजका झोला उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका हुन्।
नेपालगञ्ज उपमहानगरको वडा कार्यालय भवन बन्दै
मेयर खबरदाता, बाँके
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ ले सामुदायिक सभाहल सहितको कार्यालय भवन निर्माण सुरु गरेको छ । मुक्तिपुर वीपीमार्गमा रहेको उपयोगविहीन ऐलानी जग्गालाई संरक्षण गर्दै सभा हल बनाउन लागिएको वडा अध्यक्ष बुद्धीसागर सुवेदीले जानकारी दिए ।