नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन्
- Breaking News
- Ribbon
- Uncategorized
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: Subarna Shrestha
सडक, अस्पताल र उद्धम अनुदानको छलफलमै बित्यो आज
रमेश ढुङ्गाना/मेयर खबरदाता, काठमाडौं
राजधानीभित्रै रहेपनि शंखरापुर नगरपालिका विकासका दृष्टिले निकै पछाडी छ । त्यसैले होला, निर्वाचित भएलगत्तै गाउँ गाउँमा सडक निर्माणको अभियाननै थालेका मेयर सुवर्ण श्रेष्ठको पूर्वाधार विकासतर्फको कार्य अन्य नगरपालिकाले पनि सिक्न लायकको छ । अगाडि डोजरले बाटो खन्दै जाने, त्यसपछिको अर्काे टिमले ड्रेन बनाउँदै जाने र अर्काे टिमले ग्राभेलिङ गर्दै गएकाले एक बर्षको छोटो अवधिमै दुई सय किलोमिटर सडक निर्माण सम्पन्न भयो । उनै मेयर सुवर्ण श्रेष्ठको आजको दिन कस्तो रह्यो भनेर हामीले सोधेका थियौं ।